Home » Message from Manager

Message from Manager

santosh

Santosh Napit

जतिवेला यो संस्थाको परिकल्पना गरिएको थियो। त्यतिबेला देशभर २९ हजार भन्दा बढी , पाँचखाल नगरमा ३० भन्दा बढी संस्थाहरु स्थापित थिए। यो संस्थाले उत्कृष्ट फरक पहिचानका साथ सहकारी क्षेत्रको शिर उच्च बनाउने विश्वासका साथ सेवाको आशा गरेकोमा हामी दङ्ग छौँ। स्वच्छता साक्षर दिन को अवसरमा विशेषत: नवदृष्टिको सोचका साथ स्वेच्छा बचत तथा ऋण सहकारी संस्था लि. वि.सं. २०७६ साल असार १५ गते पाँचखालका स्थानीय व्यक्ति: श्री राजन श्रेष्ठ, श्री सुलिन सापकोटा, श्री सन्तोष नापितको अगुवाइमा नगर क्षेत्रका स्थानीय समुदायलाई बचत गर्न र साथै बचतलाई सुलभ र कमलामा आर्थिक आयआर्जनको उपयोग गर्ने संस्थामा आबद्ध व्यक्तिहरुलाई ऋण लगानी गर्ने उद्देश्यले स्थापना भएको संस्था हो। कर्पाेरेट रुपमा जिल्लाको डिजिटल सहकारी कार्यालय धुलिखेलमा दर्ता भई पाँचखाल नगरपालिका–४ कार्यालय गरेको संस्था हो। समुदायमा छरिएर रहेका कोलिना साना पुँजीलाई एकीकृत गरी ठूलो पुँजी निर्माण गरी सदस्यहरुलाइ समुन्द्र र आत्मा निर्भर बनाउने गर संस्थाको एक मात्र उद्देश्य रहेको छ।

सुरुमा १० जना व्यक्तिबाट दर्ता भई ५३ जना सदस्य रहेको संस्थाले आर्थिक वर्षको आरम्भमा २०७६ साल श्रावण १ गतेदेखि नियमित सेवा संचालनमा आएकोमा हाल २०७९ साल असार १५ गते सम्म दैनिक रुपमा दिन दुगुना रात चौगुना दर / दश हजार रुपैयाँ पुँजी रहेका संस्थामा यो संस्थामा सुरुमा केही हजार रुपैयाँबाट सुरु गरिएको थियो। अहिले हामी सबैको मन जित्दै अगाडि बढिरहेको छ। विदेशमा रहनुभएका दाजुभाई तथा आमा–बुबाहरुको मेहनतको कमाइलाई बचत तथा लगानी गर्ने उद्देश्यले विदेशबाट फर्किएर पनि संस्थाको सदस्यता लिई सेवा लिइरहनुभएको छ।

समस्या र आर्थिक पछौटोपनबाट मुक्ति पाउन अधिकांस सपनाहरु मुखमुखलुकबाट तीन खम्बा ‘अर्थनीति’ अपनाएका छन्। जस मध्ये एक सफलताको रुपमा सहकारी रहेको छ। नेपाल भित्र गरिबी र आर्थिक दरिद्रताको समस्याबाट गुज्रिरहेको अवस्थामा आर्थिक सुदृढिकरण र गरिबी न्यूनीकरणका लागि सहकारीको भूमिका अझै बढ्न उपयुक्त देखिन्छ। १ दशक अगाडि देखि सहकारी ऐन २०४८ ले आधारभूत स्तरका मध्ये एक सहकारिलाई परिस्कृत गरेको छ।

यस संस्थाको आयश्रोतमा विविधता र नियमितता पाइन्छ। आर्थिक पहुँच बढाउँदै जाँदा लक्ष्यमा बचत समूह–१०० समूहसम्म विस्तार गर्ने योजना रहेको छ। यस संस्थामा हालसम्म २००० भन्दा बढी सदस्यहरु सेवा लिई रहेका छन्। उत्पादनमुखी व्यवसायी ऋण लगानी गरिन्छ। यस संस्थाबाट बालबालिका लक्षित बचत, महिलाहरुका लागि महिला बचत, जेष्ठ नागरिकको लागि सेवा योजना संचालन गरिंदै आएको छ। साथै तलब बचत योजना, आवधिक बचत योजना, चाडपर्व बचत योजना, हाजिरी बचत योजना, शेयर बचत योजना, बालशिक्षा बचत योजना तथा आवधिक योजना लगायतका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ। संस्थाले आफ्ना सदस्यहरुलाई सेवा लिने प्रक्रियालाई सहज र सरल बनाउन तथा सदस्यहरुलाई जीवनस्तर सुधार गराउन । संस्थाले आवश्यकता अनुसार सदस्यहरुलाई व्यवसायिक तालिम, सीपमुलक तालिम, आत्मनिर्भरता तालिम, बित्तीय साक्षरता तालिम लगायतका सेवाहरुको प्रभावकारी सञ्चालन गर्दै आइरहेको छ।

हालैको दिनमा शेयर सदस्यहरुलाई बैङ्किङ सुविधाको रुपमा Mobile Banking, Utility Payment, POS service, SMS service जस्ता प्रविधिमा आधारित सेवाहरु ल्याइएको छ। आगामी दिनहरुमा प्रविधिमा आएको परिवर्तनलाई आत्मसात गर्दै थप प्रविधि मैत्री बैङ्किङ सेवा लिई संस्था विस्तार गर्दै रहेको छ। आर्थिक पारदशिता, इमानदारिता, सुशासन र सदस्यहरुलाई शघ्रि सेवा दिनु, सरोकारवालाहरुप्रति चासो र उच्च सम्मान्, पूर्ण जवाफदेहिता संस्था प्रमुख विशेषता हो।

Latest News